साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुनियाँ

Nepal Telecom ad

तनावै तनाव भो भन्छन् यहाँ
जिन्दगी जिउन नजान्नेहरू
धोकै धोका भो भन्छन् यहाँ
माया लाउन नजान्नेहरू
सधैं बिजी छु भन्छन्
समय निकाल्न नसक्नेहरू
कुरै कुरामा ठिक्क पार्छन्
भित्र कैंची मार्नेहरू
भेट्दा मरी मेट्छन् नभेट्दा पत्तो हुन्न
मायाका नाटक गर्नेहरू
एकबारको जुनी न हो
हल्लै हल्लामा जीवनधारा बगाउनेहरू
बलेको आगोमा घ्यू नै थप्छ दुनियाँ
निभेको आगोलाई कुल्चेर हिँड्नेहरू
स्वार्थै स्वार्थले पुष्ट छ दुनियाँ
कसैका लागि मार्छौ किन रहरहरू ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x