साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्टा : बैंक म्यानेजर ट्वाँ…

Nepal Telecom ad

एक जना युवकले जागिरको लागि बैंकमा निबेदन दिएको रहेछ । खोज तलास गर्ने क्रममा उसको अनुभबको प्रमाणपत्र नक्कली भेटिएपछि…..
बैंक म्यानेजर : (रिसाउँदै) तपाई कस्तो मान्छे नक्कली प्रमाणपत्र पेस गरेर हामीलाई ठग्न खोज्ने ?तपाईंलाई लाज लाग्दैन ?
युबक : म यो समेत २२ ठाउँबाट रिजेक्ट भैसकेँ सर । जहाँ पनि, तपाईंसँग सम्बन्धित कामको अनुभब रहेनछ, सरी भनेर पठाई दिन्छ अनि के गर्नु त ? सर, हजुरलाई एउटा कुरा सोधुँ सर ?
बैक म्यानेजर : अँ, भन ।

युवक : तपार्इं सुरुमा म्यानेजर हुँदा तपाईले पहिला म्यानेजर भएर काम गरेको अनुभवको सक्कली प्रमाणपत्र नै पेस गर्नु भएको हो त सर ?
युवकको यो प्रश्न सुनेर बैंक म्यानेजर भने ट्वाँ…. ।
सक्ला– १, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x