साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखबार

Nepal Telecom ad

पोथी कुखुरीले रछ्यान खोस्रिए जस्तो
सँधै सिंहदरबार खोस्रिएर
आउने गथ्र्यो अखबार
थाहा छैन
सँधै हत्या र हिंसाको समाचार ल्याउने अखबार
किन आज रित्तै आएको छ ?
हिजो त्यही अखबारमा
नेता विदेश उडेको समाचार छापिएको थियो ।
‘नेतिनी साप’ले रामेलाई माथि बोलाउँदा
किन सम्झन्छ उसले–
गाउँको पातालमा कराउने ढुकुर जोडीलाई
र, गुनगुनाउँछ–
ढुकुरऽ कुर, ढुकुरऽ कुर … !
तर पनि अखबार रित्तो छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x