साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्प पाल्ने रहर

Nepal Telecom ad

सर्प पाल्ने रहर छ उनको
छायाँ पनि जहर छ उनको ।

के छ भन्नू र के छ सुन्नू
झर्को लाग्दो खवर छ उनको ।

गाउँ शहर डसिसकेछन्
देश माथि नजर छ उनको ।

दिल खोज्नुको अर्थ छैन
छाती भरी बगर छ उनको ।

खाली खाडल खनिरहेछन्
आत्मघाती सफर छ उनको ।
बर्दिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x