साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुख्छ अचेल देश

Nepal Telecom ad

खडेरीमा डढेलोमा रुझ्छ अचेल देश
भेलबाढी बर्षातमा सुक्छ अचेल देश ।

झोलाभरि लुगाफाटो राहदानी बोकी
दूतावासको मूलद्वार ढुक्छ अचेल देश ।

पहिरो छ पहाडमा चोट छ मधेसमा
रसाएर आँखाहरू दुख्छ अचेल देश ।

सन्तानको एउटै चुलो खोज्छन् आमाबुबा
बन्डापत्र गराएर लुक्छ अचेल देश ।

गौरवशाली इतिहास जिउँदो संस्कृति त्यो
आफ्नै भयो पासो भन्दै थुक्छ अचेल देश ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x