साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्याय आफैँ कारागारमा

Nepal Telecom ad

आजभोलि देशको मुहार समाचारमा हुन्छ । height=
दोषी छुट्छ न्याय आफैँ कारागारमा हुन्छ । {{read_more}}

साथ दिएन समयले भन्दै रोयो साथी
समय त घडी होइन, व्यवहारमा हुन्छ ।

पाइलैपिच्छे लक्ष्य फेर्दा भेटिँदैन टुङ्गो
खति उसकै हुन्छ प्यारा जो हतारमा हुन्छ ।

पत्रपत्र मुखुन्डोमा बेरिँदै छ मान्छे
अभिभावक स्वयम् अचेल बलात्कारमा हुन्छ ।

देशका लागि लडेँ भन्थ्यो सम्झी इतिहास
घरीघरी उसको नजर त्यै भन्सारमा हुन्छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x