साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिनै भ्रष्टको छ

Nepal Telecom ad

सधैंको दलाली तिनै भ्रष्टको छ 
छ हालीमुहाली तिनै भ्रष्टको छ । {{read_more}}

हिजो मूर्ति बेच्नेहरू देश बेच्छन् 
र पो स्वर्ण थाली तिनै भ्रष्टको छ ।

बगैककचा बनाई गयो सम्झिएनन् 
यहाँ धूर्त माली तिनै भ्रष्टको छ ।

रहे खेत जोत्नेहरू भोकभोकै
सबै अन्नबाली तिनै भ्रष्टको छ ।

युवा कामका लागि खाडी पुगेका
यहाँ मान ताली तिनै भ्रष्टको छ ।
सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x