सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

न्याय आफैँ कारागारमा

Nepal Telecom ad

आजभोलि देशको मुहार समाचारमा हुन्छ । height=
दोषी छुट्छ न्याय आफैँ कारागारमा हुन्छ । {{read_more}}

साथ दिएन समयले भन्दै रोयो साथी
समय त घडी होइन, व्यवहारमा हुन्छ ।

पाइलैपिच्छे लक्ष्य फेर्दा भेटिँदैन टुङ्गो
खति उसकै हुन्छ प्यारा जो हतारमा हुन्छ ।

पत्रपत्र मुखुन्डोमा बेरिँदै छ मान्छे
अभिभावक स्वयम् अचेल बलात्कारमा हुन्छ ।

देशका लागि लडेँ भन्थ्यो सम्झी इतिहास
घरीघरी उसको नजर त्यै भन्सारमा हुन्छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'