साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दका दुई ठोक्तक

Nepal Telecom ad

१. खै भाव सामाजिक ?

सारै नै ‘म’ ठुलो ! वढेर अहिले यो देशमा व्याप्तियो
छोला वा यसले हिमाल चुचुरो ! शङ्का निकै उर्लियो !
हाम्रो देश कहाँ पुग्यो ? अनि सवै हामी कता छौं अँ हँ !
यस्तो चिन्तन छैन जप्छ मम नै ! खै भाव सामाजिक ?

२. स्व’भाव सव खै ?

जे गर्दा पनि वाउँठोपन यहाँ उल्र्यो महासागर !
जग्गाका पति वा ठुला धन हुने नेता बनेका अह !
हामी अर्क ! समस्त अ‍ेक ! सवका साझा समस्या कता ?
आफ्नो राष्ट्रियता !’ स्व’भाव सव खै ? लागे फलाका कता ?

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x