साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिभिषण बने घरैभित्र

Nepal Telecom ad

सन्सारभरि छरिएका नेपाली हो जाग !
बन गरुड पसून् दुलो काला सर्प नाग ।

ब्रह्माण्डले सुन्नुपर्छ हाम्रो आर्तनाद
खोजेको हो नेपालीले आफ्नो सानो भाग ।

बनेको छ अजिङ्गर खोजेको छ निल्न
लाग्नसक्छ हामीलाई सिक्किमको दाग ।

मानवता मानवता भन्ने मसिहा हो !!
लुक्यौ कता ? बोकी झिटी नेपालतिर लाग ।

पापीहरू बिभिषण बने घरै भित्र
रमाउने दलालीमा, कस्तो अनुराग ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x