साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोप्पा खाइहाले !

Nepal Telecom ad

१. केही गर्थे हल्लखल्ल लोप्पा खाइहाले !
आफ्नो कर्म खोटो भनी मानि पनि हाले !

२. हिजो ठालु अ‍ेकातिर लाग्नेहरू थिअ‍े
आज ठालु अर्कातिर लाग्नेहरू भअ‍े !

३. केही दिन थररर कर्मचारी भअ‍े !
माल तान्न केही भने अब थालि हाले !

४. प्र.म. सोझा मन्त्री बाठा ! भन्ने हल्ला गर्छन्
समयले बाठो पनि लड्छ तिन बल्ड्याङ् !

५. खुप बोल्ने यहाँ मान्छे ! निकै निकै भअ‍े !
राम्रो सुन्ने मान्छे पो त यहाँ कम भअ‍े !

६. जनताका आँगनमा जाने कुरा बाँकी
जनताको आँगन भो अब पुरा बाँकी !

७. झन्डा गयो ! भन्ने पिर मान्ने गइ हाले !
झन्डा पाए भइ गयो ! भन्ने चाहिं आअ‍े !

८. अ‍ेघार र अ‍ेघारमा फुटवल हुन्छ !
राजनीति खेल सम्झ त्यस्तै विच हुन्छ !

‘युगज्ञान’ साप्ताहिक १४ अङ्क ४७, २०४० मा
व्यङ्ग्य ऋषिका नामबाट प्रकाशित गजवास्टक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x