साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हाँक

Nepal Telecom ad

नेता
जनतासँग
आँसु साटेर पनि
महलमै छ ।

गाउँ
बिचार मिल्थ्यो
पहिले पहिले त
पानी बारेछौ ।

वन
रूखविरूवा
नाम मात्र पो छन
हाम्रा वनमा ।

कविता
शब्द थुपारी
भाव बिहिनको
के पो बनायौ ?

मान्छे
अफूजस्तै त
कहाँ हुनु नि तिमी
मोर्डन बन ।

प्रेम
बनावटी यो
दुनियाँको आँखामा
एउटा भ्रम ।

आँखिभुई– ८, संखुवासभा
हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x