साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन खोक्तक

Nepal Telecom ad

१.
गोलो अनि उज्यालो हुँदैमा रवि हुने भए
आफन्तको नामले आफ्नो छवि हुने भए
कसले पुछ्थ्यो मुनामदन र तरुण तपसी ?
दुई, चार कविता लेख्दैमा कवि हुने भए !

२.
सयौं शब्दले धोए पनि शब्दको दाग नधुन सक्छ
मलाई छोकै यो बतासले, तिमीलाई नछुन सक्छ
कत्ति सजिलै भन्यौ तिमीले फुर्सदमा भेटछु भनेर
तिमीलाई फुर्सद हुँदा, मलाई नि फुर्सद नहुन सक्छ !

३.
म शिशा बाहिर तिमी भित्र परेछौ
म परेँ सादा, तिमी रंगिन चित्र परेछौ
तिमीलाई देख्न पनि घामपानी कुर्नु पर्ने
इन्द्रेणी झैँ तिमी, मौसमी मित्र परेछौ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x