साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्दैनन् यी लाज

Nepal Telecom ad

पुरै देश दलालले घेरेको छ आज !
नेपाली हौँ भन्न पनि मान्दैनन् यी लाज ।

जोगाउनू चल्लाहरू हे नेपाली आमा
ढुकी मौका बसेको छ आततायी बाज ।

तलदेखि माथिसम्म उस्तै नकच्चरा
यिनै खोज्छन ठूलो भाग अनि शरताज ।

सफा गरौँ समयमै जालो माकुराको
यही हाम्रो कर्तव्य हो धर्म सही काज ।

यसैगरी पराइको नाचे इशारामा
हुन्छन् जोगी भविष्यमा सारा ‘धनराज’ ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x