साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योग्यता

Nepal Telecom ad

‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो ।

‘ख’ ले अङ्ग्र्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो ।

‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।

‘घ’ ले इञ्जिनियरिङमा स्नातक गर्यो, गर्यो, ठूलो स्केल र फिता बोक्न पायो ।

‘ङ’ ले स्नातक गरी हजारौँबाट दर्जनौँमा छानियो, फाइल बोक्न पायो ।

‘च’ ले स्नातक गरेर कठोर तालिममा उत्तीर्ण भयो, बन्दुक बोक्न पायो ।

‘ज’ ले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्यो, तर उसले केही पनि पाएन किनकि सडकदेखि झन्डा, पजेरो र कुर्सीसम्म औँठाछापहरूले कब्जा गरिसकेका थिए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x