साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिडियाले

Nepal Telecom ad

नाङ्ग्यौ नानु नगरीमा चर्चा पायो मिडियाले
चोक गल्ली जङ्गलमा पर्चा पायो मिडियाले ।

किन्नु पर्ने महँगोमा खानु पर्ने लुकी–लुकी
खडेरीमा उन्मत्तको वर्षा पायो मिडियाले ।

औंठा छाप ल्याप्चे छाप जे खोजे नि पाइने
स्थलमा प्रमाण रूपी धर्सा पायो मिडियाले ।

कुन दिनसम्म तराई उसैको हुने हो कि ?
खोज्दा यौटा जिल्ला पर्सा पायो मिडियाले ।

करोडौंमा बिक्ने त्यो ज्यानमा जोश उठ्ने
हँसिया हानाहानमा यार्सा पायो मिडियाले ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x