साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको दुर्दशा

Nepal Telecom ad

के टन्न धन हुनुपर्यो
के शक्ति शाली हुनुपर्यो
नत्र सर्वसाधारणलाई त
कहिले पानीको अभाव
कहिले खानेको अभाव
कहिले क्यासको अभाब
हुदाँ हुदाँ हेर त
आजकाल त झन
भात पकाउने ग्यासको अभाव
धन र शक्ति हुनेहरूलाई त यहाँ
सधै कबाबै कबाब ।

सर्वसाधारण विचरा
आज आउँछ की भन्दै दिन भर लाइन बस्यो
लाइन बसे पछि के ग्यास आउँदै आउँदैन
आयो भने पनि सर्वसाधारणले पाउँदै पाउँदैन
पैसो छ भने भन्नुस् न
तपाईलाई के के चाहिन्छ
ब्ल्याक किन्न सक्नुहुन्छ भने
ग्यास पेट्रोल जति नि पाइन्छ
एकातिर
तपाई हामी चर्को मुल्यमा परेर
कालोबजारीमा मालामाल छ
अर्कोतिर
मन्त्री, सचिव जियमको घरमा
ग्यास पेट्रोल फालाफाल छ ।

भूकम्पले हान्दा पनि जनता मर्ने
आन्दोलनले तान्दा पनि जनता पर्ने
पुलिसको बन्दुकले पनि जनता मर्ने
मोदीले नाकाबन्दी पनि जनतालाई गर्ने
हैन ऐ गाँठे !
यो जनताको दुर्दशा कहिलो होला टर्ने ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x