साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

Nepal Telecom ad

१.
कालो बादल
हाम्रो सपना माथी
अँध्यारो यात्रा ।

२.
वेदनाहरू
हरियोभूमि माथी
आगो ओकल्दै।

३.
मुखले दिन्छु,
मनमा– किन दिने ?
ढोका बन्द छ ।

४.
तिम्रो र मेरो
विश्वासमा प्वाल छ
तमाशे बढे ।

५.
चक्रव्युहमा
निःशस्त्र अभिमन्यु
हाम्रो चाहना ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x