साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो मजाको खन्यौ !!!

Nepal Telecom ad

एस्एस्बी दल पस्दछन् खल बनी, बोकी खजाना ठुला
हाम्रा यी दल चुँक्क गर्न नसकी, ख्याउटे– भएछन् लुला ।
सर्कारै मलिनो बनी दिन दिनै, सुक्दै र चुक्दै गयो
मन्त्रीमन्डल पूर्ण हुन्न कि कसो ? अन्योल झन् अग्लियो ।।१।।

ब्यूरोक्याट र तस्करै डन मिली, लुट्दै र भुट्दै गए
टोले बाहूबली पुलीस जन नै, उर्जा बटुल्ने भए ।
यै हो सम्झ समाजवाद कि कसो ? यै लोकको तन्त्र हो ?
बोल्द्यौ शासक मन्डलीगण छिटै, यै लोकको मन्त्र हो ? ।।२।।

छैनौ राजनयज्ञ क्वै किन यहाँ, वार्ता सधैं घोक्दछौ
भत्ता वा सुविधा असार भकुरी, खोक्रा कुरा खोक्दछौ ।
विश्वासै सब गुम्न गो दलहरू, हो पश्चगामी बन्यौ
लोकैतन्त्र समाप्त पार्न गतिलो, बाटो मजाको खन्यौ ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x