साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश खाली हुने भो

Nepal Telecom ad

न मेची हुने भो न काली हुने भो
बडो दुःख यो देश खाली हुने भो ।

लगाएर आफै बगैँचा उजाड्ने
यसै देशको हेर माली हुने भो ।

निमोठ्ने चिमोट्ने र चाट्नेहरूको
यहाँ भोलि हाली मुहाली हुने भो ।

न नेपाल सिङ्गो हुने छाँट नै छ
मधेसी पहाडी हिमाली हुने भो ।

गयो प्रेम सद्भाव विश्वास हाम्रो
र बाकी सबैलाई गाली हुने भो ।

भयो खेल कस्तो नबुझ्ने कसैले
न घर नै हुने भो न पाली हुने भो ।

न ता शान्तिले बाँच्न सक्ने छ कोही
न ता ओठमा स्निग्ध लाली हुने भो ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x