साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निको छैन चाला

Nepal Telecom ad

लगाएछ मोसो, थियो फूलमाला ।
समाधान खोज्छन् लगाएर ताला ।।

न गाई न जात्रा त्यसै अस्तव्यस्त ।
दिशाहीन यात्री कतातर्फ जाला ?

मिल्यो एक मौका र चौका लगाए ।
सबै लुट्न खोज्ने निको छैन चाला ।।

मिली घात गर्ने भई छद्मभेषी ।
बनी मित्र मौका मिले रोप्छ भाला ।।

नखाएर खाना सुरापान गर्न ।
बसेको छ मान्छे समाएर प्याला ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x