साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छैन, सर्कार छैन !

Nepal Telecom ad

खुल्ला कालाबजारी, मुलुकभर बढ्यो, छैन सर्कार छैन
भन्छन् सर्कार आँफै, मिलिभगत हुँदा, देशमा आमचैन ।
चर्का कालाबजारी, टुलुटुलु कसरी ? हेर्दछन् शीर्ष–सत्ता
झर्का कालाबजारी, पुलुपुलु कसरी ? हेर्दछन् भ्रात्रिसत्ता ।।१।।

सर्कारैले उराल्यो, विधिरहित बनी, घोर कालाबजारी
सर्कारैले उचाल्यो, डन उपडन वा, छोरा डाँका मदारी ।
सर्कारै नामधारी, सबतिर लफडा–हूलदङ्गा — फसाद
पार्टी नेता भनेका, धनपति डनका, प्राणवायु बतास ।।२।।

हा ! हा ! पुत्ला उपल्ला, मुलुक धन कयौं, क्या मजाले लुकायौ
गोर्खाली शान सग्ला, ऋृषिमुनि जनका, ज्ञान अग्ला झुकायौ ।
चर्क्यो बेमेल द्वन्द्वै, किन किन जन हो, छैन सर्कार धीर
थोत्रा नेत्रित्व फाली, तरुण मन लिई, आउ है कर्मवीर ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x