साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शकुनीको याम

Nepal Telecom ad

ईन्धन छैन भने पनि सवारीको लाम देख्छु
अचम्म छ ! सडकभरि सवारीकै जाम देख्छु ।

कोही भन्छन् रावणहरू साँधमा बस्दै बाँण हान्दैछन्
ऐना हेर्छु, बाँण हान्ने त घरभित्रकै राम देख्छु ।

जब हार्छ, अरूलाई दोषी ठान्छ सकुनीले
जस्तोसुकै अप्ठेरोमा सकुनीकै याम देख्छु ।

नाकाबन्दी जसले गर्यो, उसैलाई असर पर्यो
अब भने मेरो थोत्रो साईकलको पो काम देख्छु ।

चर्चित पनि यति भएँ ! मित्रहरू छुट्दै गए
शत्रुका ती ओंठमा मात्र ‘आनन्द’को नाम देख्छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x