साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिथार्नेहरू छन्

मरेको छ आत्मा, जलेको छ छाती खरानी जताई बढार्नेहरू छन्

Nepal Telecom ad

आनन्द श्रेष्ठ :

म अग्लो भएमा पछार्नेहरू छन्
दुवै हात जोडी झपार्नेहरू छन्

थियो जो नजिकमा बन्यो दूर बस्ने
समीप् ? आँसु झार्दै नझार्नेहरू छन्

चले तीव्र हावा बनाएर दोषी
चुईंक्कै नबोली सकार्नेहरू छन्

मरेको छ आत्मा, जलेको छ छाती
खरानी जताई बढार्नेहरू छन्

छ “आनन्द” भन्दै, कतै चुम्न थाले
निचार्ने, बजार्ने, चिथार्नेहरू छन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x