साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहिन्न

आनन्द भो तेरो मुहार हेर्नै परेन चाहिन्न तँ, एक दुई तीन चार चाहिन्न ।

Nepal Telecom ad

आनन्द श्रेष्ठ

एउटै मौक़ा दिनू, बारम्बार चाहिन्न
छप्काउनलाई खुकुरीमा धार चाहिन्न

भाइ भनेर नफकाऊनू दाइ बनेर ए !
ज़मीन दिन्न बरू तेरो प्यार चाहिन्न

हरियै छन् पहाड मेरा दाउरा बाल्नलाई
लैजा तेरो ग्यॉस तेल उपहार चाहिन्न

बॉचेका छौं आफ्नै पौरख आफ्नै गौरवले
भो भो तेरो नक्कली संसार चाहिन्न

तोरीको फूल देखाएर फकाउँदैछस् तँ
तेरो सुख्खा माहुरीको घार चाहिन्न

मेरो ज़मीन सम्पत्ति हो मेरो पूर्खाको
पूर्खाको यो सम्पत्तिलाई बजार चाहिन्न

आनन्द भो तेरो मुहार हेर्नै परेन
चाहिन्न तँ, एक दुई तीन चार चाहिन्न ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x