साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाराज पो फरक ताज उही छ

कति धुन्छौ त्यही फोहर राजनीति जति धोए पनि गाज उही छ ।

Nepal Telecom ad

तन्त्र जे भए नि राज उही छ
हिजो जे भयो त्यो आज उही छ ।

‘माथि’ जो गयो त्यो माथि नै रह्यो
तल हुने को पो लाज उही छ ।

भत्काउने बनाउने कस्तो चलन हो !
मेरो राजधानीको काज उही छ ।

कति धुन्छौ त्यही फोहर राजनीति
जति धोए पनि गाज उही छ ।

राजा हटे पनि फरक के भो र !
महाराज पो फरक ताज उही छ ।

०००

फित्कौली अङ्क ४०, साउन-भदौ, २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x