साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

पहरा फूल निदालमा वेधयन्त्र आँसुका बोक्रा ।

Nepal Telecom ad

१.
सेता कपाल
लेग्रालेग्री अतीत
फूल कि काँडा ।

२.
गोताखोर मान्छे
थोत्रा सर्टका टाँक
अङ्कुसे कत्ला ।

३.
विश्व सिनेमा
हिलाम्मे भैंसीहरू
गहिरो ताल ।

४.
समुन्द्री गन्ध
पिपलमा कालो नाग
बाँसुरी माल ।

५.
पहरा फूल
निदालमा वेधयन्त्र
आँसुका बोक्रा ।

०००
सिन्धुली
२०७९/०८/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच झटाराे

पाँच झटाराे

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x