साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

बटुका दूध बतासमा अगुल्टो जुरेली गुँड । पानीमा चिनी डाँडापारि मादले सिन्का सहारा ।

Nepal Telecom ad

(१)
एक दामको ल्वाङ
अनिकालमा बीउ
दस दामको स्वाङ ।

(२)
ओखलमा हात
लक्कुविनाको धक्कु
मसला पक्कु ।

(३)
भीरको चिन्डो
सम्पत्तिमा विपत्ति
भाँडो उभिन्डो ।

(४)
बटुका दूध
बतासमा अगुल्टो
जुरेली गुँड ।

(५)
पानीमा चिनी
डाँडापारि मादले
सिन्का सहारा ।

०००
२०७९/९/२१)
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच झटाराे

पाँच झटाराे

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x