साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछार्नेहरू छन्

छ ‘आनन्द’ थोरै, कतै स्पर्श मिले निचार्ने, बजार्ने, चिथार्नेहरू छन् ।

Nepal Telecom ad

म अग्लो भएमा पछार्नेहरू छन्
दुवै हात जोडी झपार्नेहरू छन्

थियो जो नजिकमा बन्यो दूर बस्ने
समीप् ? ऑसु झार्दै नझार्नेहरू छन्

चले तीव्र हावा बनाएर दोषी
चुईंक्कै नबोली सकार्नेहरू छन्

मरेको छ आत्मा, जलेको छ छाती
खरानी जताई बढार्नेहरू छन्

छ ‘आनन्द’ थोरै, कतै स्पर्श मिले
निचार्ने, बजार्ने, चिथार्नेहरू छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x