साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धलाई छुरा रोपिंदैछ

Nepal Telecom ad

यहाँ दैंत्यबाटै भलो खोजिंदैछ ।
सुधो बुद्धलाई छुरा रोपिंदैछ ।

म मान्छे हुँ भन्दै गुमाएर सुद्धि
लखेटेर गाई गधा पोसिंदैछ ।

फिंजाएर चारो लगाएर ढोका
परेवा समाई गला घोटिंदैछ ।

झिकी खन्ति–मुंग्रो यही गोठबाट
लुकेरै सिमामा किला ठोकिँदैछ ।

मिची खेत मेरो त्यही एक सुर्को
जबर्जस्त उस्कै हलो जोतिँदैछ ।

दसा हो कि वा लौ भयो औमत्याईँ
भएको थियो जो त्यही पोखिँदैछ ।

२०७२ पुस ४
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x