साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

Nepal Telecom ad

१. देश प्रेम

सानो सुखी परिवार घर थिए
परिवार पाल्न विदेशमा पसिना पिए
देश प्रेम कस्तो मुटुसँगको
मरेपछि पनि बाकसमा देश फर्किए ।

२. समाज राजनीति

न यसमा भरोसा न यसमा सहमति
कुर्सीको मोहमा न पति न श्रीमती
समाज फोडेने देशभक्ति छोड्ने
विदेशी मुख ताक्ने कस्तो राजनीति ?

३. विकृति बिसङ्गति

कसैले उल्टो टोपी लगाए
कसैले नाइटो घोपी लगाए
कस्तो जमाना कसैले त
अलिकति मात्र छोपी लगाए ।

४. प्रकृति

चारकोसे झाडी फाँडेर घरै घर भयो
कान्तिपुरी नगरी कंक्रिटको शहर भयो
बराजुको पालाको मनोहर प्रकृति
देख्न त सपनाको रहर भयो ।

५. प्रणय प्रेम

न फाटेर सकिने
न काटेर सकिने
प्रेम यो कस्तो मीठो
न चाटेर सकिने !

उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x