साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक

Nepal Telecom ad

हल्लाको पिरामिड

एउटा भन्छ – ‘देश विदेशीको अखडा बन्दै छ’
अर्को भन्छ – ‘देश टे«न्च र एम्बुसको बङ्कर हुँदैछ’
हल्लैहल्लाको पिरामिडभित्र विना ग्यारेन्टीको
प्रजातन्त्र खासाको सामान बन्दैछ ।

सस्तो मृत्यु

प्रण गरेपछि बाग्मतीमा अब नदी पसेको छ
होश खुलेपछि अब तन्त्रमा माया बसेको छ,
मृत्यु दस रुपैयाँ धानीभन्दा सस्तियो यहाँ
आफन्तीहरूको आँखाबाट पानीजस्तै आँसु खसेको छ ।

सर्म

आधुनिकताले मानिसको पर्म खोसी दियो,
मनमा पाप छिप्पिएपछि धर्म चोरी दियो,
भौतिक सुखका निम्ति महको माखो बनेपछि –
मानिसले सबैभन्दा पहिले सर्म छोडिदियो ।

शैली
चुनाव नजिकियो नेता अब गाउँ पसे
छलछाम गर्दै चुनाव जिती ती सहरमै बसे
अन्न, ओखती, कपडा बैरीझैँ भएपछि
भोकको मृत्युमा आँखाबाट तप्पतप्प आँसु खसे ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x