साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जति ब्यायाम गरे नि

Nepal Telecom ad

ब्यायाम गर्ने भन्दै बिहानै उठ्या छ
तातो पानी, रेस्टरूम ब्रस भन्दै जुट्या छ
हात खुट्टा पनि फन्का छ
जिउ पनि तन्का छ
टेबल टेनिस पनि खेल्या छ
ब्याट्मिन्टन पनि खेल्या छ
ब्रेक फास्टमा अन्डा रेल्या छ
भोक लाग्यो भन्दै
टन्न दाल भात पेल्या छ
डीनरमा मासु ठेल्या छ
अनि भन्छ
तौल पनि उस्तै छ
जिउ पनि उस्तै छ
जति ब्यायाम गरे पनि यार
मेरो भुँडी त जस्ताको तस्तै छ ।

बिहान भर कुद्यो
एकछिन खेलमा जुध्यो
मर्निङ वाकमा पनि गाको छ
जिममा पनि गाको छ
भोक लाग्यो भन्दै
टन्न झोलभात खाको छ
साँझ साथीभाइले मानेन भन्दै
मम सेकुवा लाको छ
अनि भन्छ
जति ब्यायाम गरे नि
तौल पनि बड्या छ
भुँडी पनि बड्या छ
पहिले भन्दा झन
ब्लड प्रेसर चड्या छ ।

टन्न ब्यायाम गरेँ भन्दै
चिल्लो पनि खाको छ
पार्टी भोजमा गयो भने
आज एक दिन भन्दै
ड्रिङ्क्स पनि लाको छ
पेट झन झन उक्स्याको छ
मसल झन फोक्स्या छ
अनि भन्छ
दिनहुँ मर्निङ वाक गाको हो
खेलकुदमा पनि गाको हो
अली अली मात्र खाको हो
हैन हो गाँठे !
जति ब्यायाम गरे नि पेट नघट्ने
यो के भाको हो !

दाङ, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x