साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना हराई हारेको मान्छे

Nepal Telecom ad

चढेको रेलमा स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक् छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?

पर्दाको भित्र अँध्यारो सबै, बाहिर छ अँध्यारो
समुुद्र छ कि चट्टान अघि, डुबिने कहाँ हो ?

यात्राका साथी जङ्गली किरा, जङ्गलमै हराउँछन्
धरती नै डगमग गर्दै छ मेरो, उभिने कहाँ हो ?

अँगालोबाट खसेको रात रुँदै छ हिउँमा
सपना हराई हारेको मान्छे, बिउँझिने कहाँ हो ?

चढेको रेलमा स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक् छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?

(वि. सं. २०५२ पुस १५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x