साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमान्दारले डराउनू

Nepal Telecom ad

छ राजनीति नै भ्रष्ट, योजनाकार भ्रष्ट झन्
कर्मचारीहरू भ्रष्ट, पत्रकार मात्र प्रस्ट छन्,
किसान भन्छ ढाँटेरै अर्गानिक छ यो मूला,
दूधबेपारी दूधैमा माछो मिसाउँदो खुला ।

जाँचमा चोरी उत्तीर्ण उच्च आसन पाउँछन्,
चोरले अब चोर्दैनन्, जे गरेरै कमाउँछन्,
बहुमुखी प्रतिभाको गरी सम्मान कराउनू,
इमान्दारहरू चाहिँ पर्छपर्छ डराउनू ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x