साइबर अपराध सम्बन्धी सचेतना सामग्री
केरारूपी राजनीति

केरारूपी राजनीति

जु्ध्ने यी आफूआफैले केको देश बनाउँथेदेशनिर्माण मुद्दामा के सम्मति जनाउँथेदारु र भारुमा मात्र गढेको तिनको मतिबर्बादी

पुरा पढ्नुहाेस्
इमान्दारले डराउनू

इमान्दारले डराउनू

छ राजनीति नै भ्रष्ट, योजनाकार भ्रष्ट झन्कर्मचारीहरू भ्रष्ट, पत्रकार मात्र प्रस्ट छन्,किसान भन्छ ढाँटेरै अर्गानिक छ

पुरा पढ्नुहाेस्
कविता अब लेख्न छाडेँ

कविता अब लेख्न छाडेँ

सम्झिन्छु धेरै गफ बाँडिएछ,समाज उल्टै झन टाडिएछ,ती इष्ट मेरा पनि बैरिएछन्,मभित्र कुण्ठाहरू जैरिएछन् ।। लुटेर खाने

पुरा पढ्नुहाेस्
लुटेर खानु पनि राज्य हुन्छ ?

लुटेर खानु पनि राज्य हुन्छ ?

दिँदैन इन्धन, बिजुली न पानी,छ दुष्ट पारा पनि जानी जानी,कालाबजारीहरू रे इमानी,जन्ताजनार्दन कति बेइमानी ?? छ

पुरा पढ्नुहाेस्
छिटो स्वस्ती गर

छिटो स्वस्ती गर

कैले वार्ता भातभान्सा कैले चिया खाजा,कैले वार्ता खोया बिर्के, कैले पेडा ताजा,सय दिन नगाएर, निर्धा गर्ने

पुरा पढ्नुहाेस्
शब्दार्थ कविता

शब्दार्थ कविता

अपराध— क्रान्तिकारीले भाले बन्नका लागि गर्ने शारीरिक अभ्यास ।आन्दोलन— धन, जन र मनले पाखुरी बजार्नमा विरक्त

पुरा पढ्नुहाेस्
देशका निम्ति

देशका निम्ति

मैले खाएँ घुस यदि भने देशकै निम्ति खाएँ,मैले माया उनीसँग पनि देशकै निम्ति लाएँ, देशै निम्ति

पुरा पढ्नुहाेस्
नयाँ नेपालको निर्माणसूत्र

नयाँ नेपालको निर्माणसूत्र

सोझा पशु बली गर्ने ईश्वरमा गर भाकल, सोझा रूख सबै फाँड, बङ्ग्याइदेऊ जङ्गल, मलिला फाँट यी

पुरा पढ्नुहाेस्
नेपाली राजनीतिको सवाइ

नेपाली राजनीतिको सवाइ

कैले लाउँछ फूर्ति खुबै कैले लाउँछ घुर्की,खालि धाउँछ दक्षिणतिर सारै फुर्की फुर्की, जनताको तालुमाथि गिर हो

पुरा पढ्नुहाेस्
ठालूहरू चाहन्नन् संविधान

ठालूहरू चाहन्नन् संविधान

लोकलाई पूरा भैसक्यो अब ज्ञान जनमतको बढ्तै भो अपमान नेतागणको झन बढ्दो बेइमानम्याद थपरेर छानिँदा हनुमान

पुरा पढ्नुहाेस्