साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा भए

Nepal Telecom ad

हीरामोती भन्दा ठूलो झुटो माया खास
क्षणिक मायामा पाइने कोठाभित्र बास ।

कतिलाई सिर्धै घात कतिलाई चिसो रात
पैसा भए कस्को कसरी हुन्छ पर्दाफास ?

सम्झौताको सन्धि हुन्छ सँगै ज्युने बाचा
दुइटा मुटु एउटै भए फरक चल्छ सास ।

पराजयको ढुङ्ग्रो फुकी चम्किन्छ निरन्तर
अमर रहन्छ झुटो माया हुन्न कैल्यै नास ।

निभेको आगो ताप्ने सपना देख्थें सधैं
कति फरक छ आगो र सूर्यको प्रकाश ?

हिजोआज अभावमा जिउने बानी प¥यो
धेरै खुशी लाग्छ जब मान्छे देख्दछु उदास ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x