साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय भुँडी

Nepal Telecom ad

जति खाए नि नअघाउने,
हेरेर हैन छेरेरै मर्नु पर्छ भनेर खाइ रहने,
बरु पाइखाना धाइरहने !
स्वादको पारखी,
मिष्ठान्नको खोजमा भौंतारी रहने
जति प्रशंसा गरे नि थाक्दिन म …
अलकत्रै पाए नि झ्वाम पार्ने,
खाने काममा कहिल्यै नहार्ने !!
यो कस्तो वरदान पायौ ?
वाह ! वाह ! क्या भुँडी–दान पायौ
बधाइ छ नेताज्यू….
यसपाली त सानतिनो हैन
पुरै देश खानु पर्छ
नेपाललाइ पचाएर
भारततिर पाइखाना जानु पर्छ…
लौ है यति त गर्नै पर्छ
जय भुँडी नेताज्यू जय भुँडी !!

हाल : दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x