साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्लास् महा–बन्धन !

Nepal Telecom ad

जा जा जा पर जा न आ, वर न आ, प्लेटै नमिल्दा पनि
ल्याए है अभियान मुन्टन गइस्, छोड्दै नछोडे पनि ।
पापी कम्प न आ ठुलो भुल गरिस्, चिल्ली र बिल्ली बन्यो
सर्कारै तगडा कडा वचनले, मुन्टेर धस्की भन्यो ।।१।।

आए है अभियान शब्द—सरिता, यो भेलले बग्दछस्
गिज्याई अपत्यारिलो किन बनिस्, उल्केर झन् हग्दछस् ।
मर्लास् है अपत्यारमा यदि बसे, सर्कार डुग्र्यो अब
कोशै कोश जमाउदै, वचनले सर्कार फुर्क्यो अब ।।२।।

आजै गर्दछ घोषणा तर यहाँ, कामै हुने रे पछि
नीति–प्लान बनाउने सहमतै, होला अझै झन् पछि ।
ढीलो हुन्छ भनेर दैत्य अहिल्यै, चम्काउलास् कम्पन
सर्कारी अभियान हेपिन गए, पर्लास् महा—बन्धन ।।३।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x