साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन माना निल्नेहरू

Nepal Telecom ad

धेरै नै देखेँ मैले यहाँ पैसा सँगै बिक्नेहरू
आफ्नो सम्झी मन दिँदा आफ्नै मुटु झिक्नेहरू ।

ठाउँ ठाउँमा नै देखिन्छ, नपत्याए आफैँ हेर
मन्दिरमा चढाएको भेटी समेत टिप्नेहरू ।

मुखले ठिक्क पार्ने सबै मनभित्र इर्श्या राखी
खाल्टोभित्र खसेकालाई, माथिबाट थिच्नेहरू ।

तिमीहरू मानव हौ भने किन दानव भयौ ?
अर्ती–बुद्धि दिँदा उल्टै आफैंसँग भिड्नेहरू ।

लोभीको भाँडो उभिन्डो हुन्छ भनेका थिए
मुफ्तमा त चुक अमिलो तिन माना निल्नेहरू ।

रामेछाप बिजुलीकोट– ३, काङ्बा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x