साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
लालुको खुट्टो चाट्छन् उता कालुहरू
भुसको डोरी बट्छन् यता ठालुहरू
हिजो जस्तै लाटा सोझा छैनन् अब जनता
कतिञ्जेल ढाँट्छन् नेता चालुहरू !

२.
नाकाबन्दी खुलाउने र नखुलाउने सत्तामै छन्
साँचो बोल्ने र झुटमा झुलाउने सत्तामै छन्
न देश दुखेर रुन्छ, न अभावले छुन्छ श्यालहरूलाई
देखावटी कन्याउने र चिलाउने सत्तामै छन् ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पट्याउने रहर

पट्याउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
देखाउने रहर

देखाउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x