साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुराहरू

Nepal Telecom ad

पहिले कुखुराहरू बाहिर चर्थे
आफै खोज्थे खानेकुरा
फालिएका अन्न गड्यौला किरा
सबै खान्थे खुवाउँथे
राम्रै फुल पार्थे
बलिया चल्ला कोरल्थे
अहिले कुखुरालाई
रेडीमेड दाना खाने बानी लागेको छ
एकै ठाउँमा खाने फोहोर गर्ने
कतै नचलिकन मोटाउने
बानी लागेको छ
न चल्ला कोरल्ने झन्झट
न खानेकुरा खोज्ने मेहनत
कसैले छरिदिएको दाना
खाइरहनका लागि
अहिले कुखुरालाई
खोरभित्र रमाउने बानी लागेको छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x