साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही हुँदैन

Nepal Telecom ad

मलाई त्यसै अल्मलाएर केही हुँदैन
बीच वाटोमा ढलाएर केही हुँदैन ।

तिमी विना पनि बाँच्न सक्ने भैसकेँ
अब माया पलाएर केही हुँदैन ।

सक्छौ भने मलाई खरानी बनाऊ
यो तस्विर जलाएर केही हुँदैन ।

विश्वास गर्ने यहाँ कोही पनि छैन
तिमीले हल्ला चलाएर केही हुँदैन ।

साहूले सबै उठाएर लैजान्छ
हिरामोती फलाएर केही हुँदैन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x