साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफडी त कस्तो मान्छे !

Nepal Telecom ad

१. गफडी त कस्तो मान्छे ! हेर्दा मात्र सस्तो !
बेपारको जुग थाहै छैन ! तर ओहो ! मुङ्ग्रो !

२ गफडी त विचित्रको कस्ता कस्ता बिके !
यिनी बिक्ने कुरै छैन ! रपनि त मुङ्गो !

३. भाषा जान्न ठुलै पण्डा ंयी त हुनु पर्ने !
यी त साना ! तर कस्ता कुरा सधैं बाउँठो !

४. यो देशमा बिक्नु भन्ने सामान्य हो कुरो !
कत्रा कत्रा बिकेका छन् यी त अचम्मको !

५. जति बुढो उति बाटो पर पर यहाँ !
खिट्टिएर यी वावै त कुरो बाउँडो ! बाउँडो !

६. यो देशमा भ्रष्टाचार घिउभात भयो !
हसुर्दछन् हपहप ! जभर्छन् ट्वाल्ल वुढो !

७. यो देशको विउविजन कताबाट आउँछ ?
सप्रेको छ खेती धेरै ! लौ वा ! हेर यत्रो !

८. यहाँ जे नै रोप ! फल्छ ! नीति सत्य हैन !
त्यही महान् ठुलो हुन्छ, बाङ्गे ! हेर ग्वाँगो !

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x