साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भो आजभोलि !

Nepal Telecom ad

सुकेको रूखमा आँसु फल्छ भने फलाऊ प्रिय
आँसुको तालमा जीवन जल्छ भने जलाऊ प्रिय ।

किन जान्छ्यौ मुक्तिनाथ, गोसाइकुण्ड, त्रिशुली
सबैभन्दा पवित्र हो आफ्नै आँसुको तलाउ प्रिय ।

राम्रो गर्ने सधैं पछि नराम्रो गर्नेले खान्छ बसी
गरेर डाहा अरूको आफैँलाई आगो नलाऊ प्रिय ।

तिमी मेरी म तिम्रो जुठो माया छ हाम्रो
लोडसेडिङ्मा बत्ती निभाइ भेट्न नआऊ प्रिय ।

ब्रत बस, कुपुत्रो नै जन्मियोस् भगवान् भनी
अनशनमा लुकेर खाऊ देख्नेगरि नखाऊ प्रिय ।

के भाको आज भोलि हराउँदै गयो गन्यू चोली
डेटिङ्मा ढिला होला बाक्लो वस्त्र नलाऊ प्रिय ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x