साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुमी घुमी मिठो खाएपछि

Nepal Telecom ad

लाग्छन् उतै नगदको बिटो पाएपछि
किन हेर्ने बूढोलाई ठिटो पाएपछि !!!

कुरो बुझ्न सकिदैन जति गरे पनि
यस्तै हुन्छ, पिरतीको लिटो खाए पछि

लाग्छन् तह कलियुगे सारा कृष्णहरू
रन्किएकी रुक्मिणीको ‘भीटो’ खाएपछि

हेर, आज कब्जियत भयो सहयात्री
जे जे पायो बजारमा छिटो खाएपछि

किन हेर्ने आँटो–पिठो झोल गुन्द्रुकको
पाहुना भै घुमी घुमी मिठो खाएपछि ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x