साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम फेरिएपछि

Nepal Telecom ad

उन्नत निस्कन्छ वा कमसल बिउ नाम फेरिएपछि
के नेपाली नै रहिरहन्छ त जिउ नाम फेरिएपछि

पार्क फेरियो नगरपालिका फेरियो ठाउँ ठाउँ अझै
पार्टीले सधैँ खान्छ त घिउ नाम फेरिएपछि

वासस्थान फेरियो साधन फेरियो उपभोगका बस्तु
तातो चिसो हजुर रोजेर पिउ नाम फेरिएपछि

कहिले भारत कहिले चिन सम्झौतामा झुक्दाझुक्दै
के नेपालमै सिचिन्छ त हिउँ नाम फेरिएपछि ।

लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x