साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता यस्ता राम्रा

Nepal Telecom ad

राणाले यो गर्छु त्यो गर्छु भन्दै भनेन
राजाले कसैलाई गन्दै गनेन
यी नेताले कम्सेकम आश्वासन दिए
भला धन पैसो सबै आफै लिए
कम्तीका छैनन् यी नेता हाम्रा
यस्ता नेता पो हुन नेता राम्रा ।

पञ्चायतमा ढिलासुस्तीलाई औंलाए
तर लोकतन्त्रमा
भ्रष्टाचार र कालोबजारी झन मौलाए
सत्ता र भत्ताले नेता कति बौलाए
महङ्गी र अभावले जनता खौलाए
संसारमा कहाँ होलान् जस्ता नेता हाम्रा
यस्ता नेता पो नेता हुन्छन् राम्रा ।

त्यागको कुरा गर्यो भने
गुट त्यागी दिन्छन्
पार्टी त्यागी दिन्छन्
नागरिकता त्यागी दिन्छन्
उस्तै परे देशै त्याग्न सक्ने
साँझ टन्न घुस हसुरेर
बिहान मलमुत्र त्याग्न सक्ने
सिदान्त त्याग्न सक्ने
बिचार त्याग्न सक्ने
कम्ती त्यागी छैनन् गाँठे नेता हाम्रा
यस्ता नेता पो नेता हुन्छन् राम्रा ।

कुरा साना गर्दै नगर्ने
काम ठुला गर्दै नगर्ने
यो पनि आँट्ने त्यो पनि आँट्ने
जनतालाई खाली सपना बाट्ने
कागजमा त जनतालाई
प्रजातन्त्र दिए
लोकतन्त्र पनि दिए
गणतन्त्र पनि दिए
संविधान पनि दिए
दिनलाई त कम्ती दानी छैन नेता हाम्रा
यस्ता नेता पो नेता हुन्छन् राम्रा ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x