साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रै कहाँ छ ?

Nepal Telecom ad

घाँडो काँडो, अतिसय भयो, न्यायको गेह आज
भन्दैछन् रे, विघटन बनून्, द्वन्द्व– मुद्दा अथाह ।
हिम्सा हत्या, जतिजति भए, गर्नुपर्नेछ माफी
यै हो हाम्रो, असल गणको तन्त्र भन्छन् रबाफी ।।१।।

सत्ता हाँक्ने, गजब गँजडी, अग्रगामी विचार–
यै हो भन्छन्, हुलमुल गरी, विकृतिका खकार ।
बोल्दैनौ रे, किन मुख सिई, खै विपक्षी कहाँ छ ?
बोल्द्यौ हाम्रा, दल मुटु छुँदै, ‘लोकतन्त्रै’ कहाँ छ ?

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x