साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उम्रदैका छुरा

Nepal Telecom ad

गर्नु हुँदैन दक्षिणको सीमा बार्ने कुरा
रित्तै आउँछन् हतियार नलिकन छुरा ।

दिन दिनै हाम्रो भूमि उसैको भा छ
कस्ले खोज्ने नेपालको हरहिसाब पूरा ?

आफू नाङ्गिने काम किन गर्छ मान्छ््े
अग्ला उसैको अरे हिमालका चुचुरा ।

ब्रह्माण्ड नै मेरो हो भने हुन्थ्यो बरु
खाएर मजाले लालिपप बजाउँदै चुरा ।

कमजोर सोच्छन् क्या हो नेपालीलाई
ज्याद्रो बलिया बाङ्गा कति छन् शूरा ।

नहुने बेलामा गोरु ब्याउँछ भन्छन्
आमाभन्दा जान्ने भए उम्रदैका भुरा ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x